बाहिरियो सुर्खेती भाइरल बाघको वास्तविकता

विनोद कंडेल
नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत केही दिन अगाडि एउटा बाघको फोटो सार्वजनिक गरे । उनले हालेको फोटो एकाएक भाइरल भयो । कारण थियो उक्त मुर्ती १३ लाखमा निर्माण गरिएको र आकृती पनि अलि नमिलेको । धेरैले उक्त बाघको खिसी गर्दै आफ्नो फेसबुकका भित्ता रङ्गाए । धेरै युट्युवे पत्रकरहरुलाई सो बाघ केही दिनका लागि उत्कृष्ट मसला साबित भयो ।बाघको वास्तविकता बारे केही पनि नबुझी आफ्नै आफ्नै शैलीमा स्थानिय तथा राष्ट्रिय संचार माध्यामहरु हात धोएर लागि परे ।

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर ०४ सुर्खेतमा रहेको भैरम सामुदायिक वन अन्तरगत संचालित प्रादेशिक सहिद पार्क तथा वानस्पतिक उद्यानमा निर्माण गरिएको बाघको तस्वीर बारे आज हामीले सोही बन समितिका अध्यक्ष अमर कार्कीसङ्ग वास्तविकता बारे बुझ्ने कोसिस गरेका छौ ।

उनीसङ्ग गरिएको कुराकानी हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया