कृषि रैवार सम्बाददाता, सुर्खेत । गुराँस गाउँपालिका, दैलेख र कृषि विकास फार्म प्रालि बिचको सम्झौता खारेज गरि सो को आधारमा फार्मले गरेको लगानीको मुल्यांकन पश्चात् रकम फिर्ता दिने निर्णय गरेको बर्षौ बितिसक्दा पनि रकम फिर्ता नदिएको भन्दै फार्मका संचालक देवेन्द्र अधिकारीले सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत गुनासो व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया


कृषि रैबार । १९ बैशाख २०८१, बुधबार